play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

झापाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट

0

साउन,२७ ।
झापाको विर्तामोड नगरपालिकाको वडानम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको छ । बिहान ४ बजेर २८ मिनेटमा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिस्फोटका कारण कार्यालयको भवन कम्प्युटर र कागजातमा नोक्सानी पुगेको छ । बिस्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले झापामा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

Share.

Leave A Reply