चितवनमा मोटरसाईकल दुर्घट्ना हुँदा ३ जना घाईते

0

चितवन, साउन, २५ ।
मोटरसाईकल दुर्घट्ना हुँदा चितवनमा ३ जना घाईते भएका छन । भरतपुर महानगरपालिका २७ मेघौलीका ३२ वर्षीय अनिल सोनामी, १७ वर्षीय अजित क्षेत्री र सोहि स्थानका १६ वर्षीय सुमन भुजेल घाईते भएका हुन । मोटरसाईकल चालकसमेत रहेका सोनामीको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अनुहार र टाउकोमा चोट लागेको छ । तिनै जनाको चितवन मेडिकल कलेजनमा उपचार भइरहेको छ । कसराबाट ज्योतिनगर तर्फ गईरहेको ना ३२ प १७३६ नम्बरको मोटरसाईकल भरतपुर महानगरपालिका २६ खत्रौली र घान्दुर्क चोकमा रहेको निर्मा्धिन पुलमा अनियन्त्रीत भई नहरमा खस्दा उनीहरु घाईते भएका हुन ।

Share.

Leave A Reply