play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

0

चितवन, साउन २४–
चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डीङ गर्ने क्रममा खैरहनी नगरपालिका–१ बस्ने वर्ष २९ का अनिश महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आज विहान सवाँ ९ बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply