play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

वाइडबडीमा व्यापक भ्रष्टाचार भएको छ -नेता नेपाल

0

साउन २१ ।
पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले वाइडबडी प्रकरणमा व्यापक भ्रष्टाचार भएको र त्यसको सरकारले गहिराईमा पुगेर गम्भीर छानबिन गर्नु पर्ने माग गरेका छन् । नेता नेपालले वाइडबडी प्रकरण सामान्य नभएको बताएका छन् । संचारकर्मीसंग कुरा गर्दे उनले छानबिन अघिनै प्रधानमन्त्री ओलीले समेत कसैलाई पनि निर्दोष सावित हुने गरी बोल्न नहुने बताएका छन् । यता बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि आक्रोशित बनेका नेता नेपालले आफ्नो पालामा कुनै पनि निजी व्यक्तिलाई जग्गा दिने काम नगरेको दाबी पनि गरेका छन ।

Share.

Leave A Reply