play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

मंसिर १४ मा यहाँ हुँदैछ उप-चुनाव (सूचीसहित)

0

साउन,२१ ।

निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उप-चुनावको तयारी आरम्भ गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र २ मा उप-चुनाव हुँदै छ । त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र ३ को ‘ख’, बाग्लुङ क्षेत्र २ ‘ख’ र भक्तपुर १ ‘ख’ मा १४ मंसिरमा चुनाव हुन लागेको आयोगले जनाएको छ ।

यस्तो छ सूची :

Share.

Leave A Reply