play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

संसद्को अवरोध हट्यो, ७ सर्वदलीय समिति बनाइने

0

साउन,२० ।
सभामुख कृष्णबहादुर महाराले बोलाएको सर्वदलीय बैठकले संसदको अवरोध हटाउने सहमति गरेको छ । आज संसद भवनमा सभामुखको आव्हानमा बसेको सर्वदलीय बैठकले सहमति गरेको हो । प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ । फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गरिने भएको छ । समितिमा रहने माननीयहरूको नाम सभामुखज्यूले संसद बैठकबाटै पढेर सुनाउने सहमति भएको छ ।

Share.

Leave A Reply