play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

बागलुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु,,दुई जना बेपत्ता

0

साउन २० ।
बागलुङको तमानखोलामा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएको पहिरोले पुरिँदा ४५ वर्षीया सन्तकुमारी श्रीपाली, ७० वर्षीय अन्ठारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । पहिरोले ९ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply