play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

जर्मन सुपर कपको उपाधि डर्टमण्डलाई

0

साउन, १९ ।
बोरुसिया डर्टमण्डले जर्मन सुपर कपको उपाधि जितेको छ । गए राति भएको खेलमा बार्यन म्युनिखलाई २–० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले उपाधि उचालेको हो । खेलको ४८ पाको अल्केसरले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६९ औ मिनेटमा जाडोन साञ्चोले गोल गर्दै डर्टमण्डको जित सुनिश्चित गरे । लिग विजेता बार्यनलाई हराउँदै डर्टमण्डले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ ।

Share.

Leave A Reply