play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

0

वीरगञ्ज, साउन १८ गते । ट्रकको ठक्करबाट वीरगञ्जमा एक युवकको घटनास्थलमै ज्यान गएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा टोलका ३५ वर्षीय मोटरसाइकल चालक पर्शुराम पटेलको ज्यान गएको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख ४२७७ नम्बरको ट्रकले ना२प २४३० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक पटेलको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनालगत्तै ट्रकका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply