play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

बालिका जबरजस्तीकरणीको आरोपमा चितवनमा एक युवक पक्राउ

0

चितवन,साउन,१५ ।
बालिका जबरजस्तीकरणी गरेको आरोपमा चिवनमा एक युवक पक्राउ परेका छन । भरतपुर महानगरपालिका–३ का ३५ वर्षीय कोहरी श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोही वडाकी १२ वर्षीया बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply