play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

संसदमा कांग्रेस र राजपाको नाराबाजी

0

साउन, १५ ।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज पनि संसदमा नाराबाजी गरेका छन् । रोष्टम घेराउ गर्दै उनीहरुले बैठक अवरुद्ध पारेका छन् । सर्लाही घटनाको संसदीय छानबिन गर्न माग गर्दै दुई दलका सांसदहरूले बैठक सुरू हुनासाथ रोष्ट्रममा पुगेर नाराबाजी सुरु गरेका हुन् । सोमबारको बैठकमा पनि उनीहरूले नाराबाजी गरेपछि बैठक साउन १५ गतेसम्मका लागि बैठक स्थगित भएको थियो । संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै सोमबार पनि नाराबाजी गरेका थिए ।

Share.

Leave A Reply