play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गुल्मीमा ज्वाइँले गरे जेठानको हत्या

0

साउन,१५ ।
खेतमा पानी लगाउने विषयमा झगडा हुँदा गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपकुमार बस्नेतले जानकारी दिनुभयो । जेठानको हत्या गरेपछि कुमाल आफैँ प्रहरी चौकीमा गएर आफूले हत्या गरेको जानकारी गराएका थिए ।

Share.

Leave A Reply