• प्रमुख समाचार
  • चितवन सेरोफेरो
  • राजनिती
  • समाज
  • अर्थ-वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • मौसम
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ
×
☰
    • प्रमुख समाचार
    • चितवन सेरोफेरो
    • राजनिती
    • समाज
    • अर्थ-वाणिज्य
    • खेलकुद
    • मनोरञ्जन
    • मौसम
    • रोचक
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ

ताजा अपडेट

आर्सनलको पुनरागमन जित
  • ५९ मिनेट अगाडि

मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा
  • १ घण्टा अगाडि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह
  • १ घण्टा अगाडि

भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्युv
  • १ घण्टा अगाडि

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
  • १ घण्टा अगाडि

माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
  • १ घण्टा अगाडि

चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
  • १६ घण्टा अगाडि

बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
  • १७ घण्टा अगाडि

चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही
  • १७ घण्टा अगाडि

चर्चित

चितवनमा पनि विप्लवको बन्दको प्रभाब

  •  
  • बुधबार, साउन १५, २०७६ मा प्रकाशित

    साउन १५, नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माइला लामा पक्राउको बिरोधमा उक्त पार्टीले आज बन्दको आव्हान गरेको छ ।नेकपाले आज वाग्मती, नारायणी ब्युरोसहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आव्हान गरेको जनाएको छ । विद्रोही नेकपाले लामा सहितसम्पूर्ण नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गरेको छ ।जनकलाकार एवं उपत्यका ब्युरो इन्चार्ज लामालाई यहि साउन ४ गते काँडाघारीस्थित एउटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले मध्यराति घेरा हालेर पक्राउ गरेको थियो । एनसेलमा बम बिष्फोट लगायतका मुद्धामा लामा नख्खु कारागार चलान भएका छन् ।
    यसैबीच विप्लबको बन्दको प्रभाब चितवनमा पनि परेको छ ।भरतपुरबाट छुट्ने लामो दुरीका सवारी साधन छुट्न सकेका छैनन् भने चितवन भित्र कै विभिन्न स्थानमा जाने सवारी पनि चल्न सकेका छैनन् ।बिहानको समय भएकाले बिधालय खुल्छन कि खुल्दैनन् भन्ने एकिन नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बजारमा चहल-पहल पनि घटेको छ ।

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
    माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
    चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
    • भर्खरै
    • चर्चित
    • १.
      आर्सनलको पुनरागमन जित

    • २.
      मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

    • ३.
      दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह

    • ४.
      भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्युv

    • ५.
      कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा

    • ६.
      माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै

    • ७.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    • ८.
      बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

    • ९.
      चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही

    • १०.
      गेटाफेमाथि बिल्बाओको सानदार जित

      यसबर्षको शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी ,मन्त्रालयले थाल्यो कानूनी परामर्शv

    • १०.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    Find us on Facebook

    Copyright ©2021 Synergyfm | All rights Reserved.
     Website By :  nTech.