play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

डोटीको शिखर नगरपालिकाको वडा कार्यालयमा आगजनी

0

साउन १२ ।
डोटीको शिखर नगरपालिका–७ बैरकोटमा रहेको वडा कार्यालयको भवनमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार अज्ञात समूहले शनिबार राति करिब १ बजे वडा कार्यालयमा आगजनी गरेको हो। आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान नष्ट भएको छ। आगजनी किन, कस्ले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए । आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply