play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास असाधारण- प्रधानमन्त्री

0

साउन, ११ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले गरेको विकास असाधारण भएको बताएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्दैै उनले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास गौरव गर्न लायक भएको बताएका हुन । प्रधानमन्त्री ओलीले सरकार स्वास्थ्य क्षेत्रको थप विकासका लागि केन्द्रीत रहेको पनि बताए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सातै प्रदेशमा शाखा विस्तार गर्न आवश्यक रहेको बताए ।

Share.

Leave A Reply