play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

धनुषामा करेन्ट लागेर बाबु–छोराको मृत्यु

0

साउन,११ ।
धनुषाकोे कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बुवा–छोराको मृत्यु भएको छ । खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो । हिजो साँझ करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाले जनाएको छ ।

Share.

Leave A Reply