play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

जिउँदो कछुवासहित २ जना पक्राउ

0

 

काठमाडौं, साउन १० गते । जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित श्रीकृष्ण गेस्टहाउसटबा दुर्लभ वन्यजन्तु कछुवासहित २ जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापाकै चारपाने घर भएका २६ वर्षीय बिक्रम उप्रेती छन् ।

जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित श्रीकृष्ण गेस्टहाउसटबा दुर्लभ वन्यजन्तु कछुवासहित २ जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापाकै चारपाने घर भएका २६ वर्षीय बिक्रम उप्रेती छन् ।

Share.

Leave A Reply