play_circle_outline On Air

यगना हमार

play_circle_outline On Air

यगना हमार

सुनचाँदीको मूल्य

0

काठमाडौं,साउन,८ ।
आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ५ गते यता छापावाल सुनको भाउ यही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । चाँदी भने आज तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

Share.

Leave A Reply