साउन, ७ ।
सिरहामा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका २ बस्ने ५२ वर्षीय विन्देश्वर साहको ज्यान गएको हो । साहले दिउँसो तीन बजे तीर उनी मोटर चलाएर नुहाउन गएको बेला उनलाई करेन्ट लागे लगतै सिरहा सदरमुकाम स्थित जिल्ला अस्पतालमा उपचारको क्रम उनको ज्यान गएको जिल्ल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।
सिरहामा करेन्ट लागेर एकको मृत्यु
सिरहामा करेन्ट लागेर एकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु