play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

सिजी ल्यान्डमार्कमा पपुलर युनिसेक्स सैलुन

0

चितवन, साउन, ६ ।
६ वर्ष देखि भरतपुरको चौविस कोठिमा सेवा दिदै आएको पपुलर जेन्स पार्लरले आफ्नो शाखा विस्तार गरेको छ । आज सोमबार एक औपचारीक कार्यक्रम गर्दै पपुलर युनिसेक्स सैलुन नाम बाट भरतपुरको सिजी ल्यान्डमार्कको तेस्रो तल्लामा पहिलो शाखाको रुपमा संचालनमा ल्याईएको हो ।

यस सलुन बाट महिला पुरुष दुबै जनाको लागि सेवा प्रदान गरिने संचालनक सुलभ सिग्देलले जानकारी दिनु भयो । उहाँको अनुसार कपाल काट्ने, कलर गर्ने , फेसिय , मेकप र नेल आर्ट पनि सैलुन बाट गरिनेछ । भने सैलुनबाट दुलाहा दुलैइको लागि श्रङ्गार पनि गरिने छ । सैलुन बाट अनुभवि प्रशिक्षक बाट सैलुन सम्बन्धि तालिम पनि प्रदान गरिनेछ । एकै पटक १० जना लाई सेवा दिन सक्ने गरि संचालनमा आएको पपुलर युनिसेक्स सैलुन को युवा परिषद् नेपाल का उपाध्यक्ष माधव ढुङ्गेलले गनुभएको थियो । शुभारम्भ कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष अरुण पिण्डीत भण्डारी र नेकपाका केन्द्रिय सदस्य देवी ज्ञावली लगाएतको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply