play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

भाजपा दिल्लीका पूर्वअध्यक्ष मांगेरामको निधन

0

साउन,५ ।
भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा दिल्ली भाजपाका पूर्वअध्यक्ष मांगे राम गर्गको निधन भएको छ । उनको दिल्लीको बालाजी एक्सन अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा आज विहान निधन भएको थियो । मांगेराम गर्ग २००३ मा विधानसभामा पुगेका थिए । गर्गको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह लगायतले दुस्ख व्यक्त गरेका छन । यस्तै हिजो दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको थियो ।

Share.

Leave A Reply