play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सुनचाँदीको भाउ घट्यो

0

साउन,५ ।
हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रति औंश ४ सय ४३ डलरमा कारोबार भएको सुन आज १४ सय २६ डलरमा झरेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो ।

Share.

Leave A Reply