play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

पीपीएलमा धनगढी ब्ल्यु र काठमाडौं रोयल्स भिड्दै

0


कार्तिक ७ ।
पोखरा प्रिमियर लिग (पीपीएल)मा धनगढी ब्ल्यु र काठमाडौं रोयल्सबीचको खेल सुरु भएको छ । काठमाडौं रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ ।पोखरा रंगशालामा शुरु पहिलो खेलमा ज्ञानेनद्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दिपेन्द्रसिं ऐरीको कप्तानीमा रहेको धनगढी ब्ल्यु भिड्दै छन् ।
यसअघीको खेलमा बुटवल ब्लास्टर्सद्धारा चितवन राईनोज ७० रनले पराजीत भएको छ। कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

Share.

Leave A Reply