play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ को क्यानल सेन्टर आवासीय विद्यालयमा आगलागी

0

१० कात्तिक,पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको छ ।यो विद्यालय सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सञ्चालन गरेका हुन् । आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनले भाइ सागर पाण्डेलाई विद्यालय जिम्मा लगाएका थिए ।विहान साढे ६ बजेतिरमात्र आगलागी भएको थाहा पाएको बताए । उनका अनुसार आगलागीबाट ७-८ लाख बराबरको क्षति भएको छ ।


आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर र कागजपत्र जलेका छन् ।आगलागीको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Share.

Leave A Reply