play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

कञ्चनपुरमा चक्कु प्रहारबाट एक युवा गम्भीर घाइते

0

कार्तिक ८ ।

आपसी विवादका कारण कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ खल्लाका १८ वर्षीय वीरेन्द्र राना माथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट घाइते रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । आपसी विवादमा १९ वर्षीय कालु राना भनिने दिनेश रानाले गए राति वीरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कालुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

Share.

Leave A Reply