play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नौं बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

0

 

नौं बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रौतामाइ गाउपालिका ३ रसुवा सालघारी बस्ने नौं बर्षीया बालिकालाइ कात्तिक ३ गते राती १२ बजे ललाइ फकाइ यौन सम्पर्क राख्ने खोजेको आरोपमा अभिभाबकले जिल्ला प्रहरी कार्यालय, उदयपुरमा दिएको जहेरीका आधारमा रौतामाइ गाउपालिका ६ बस्ने बर्ष २८का डम्बर रार्इलाइ उदयपुर प्रहरीले पक्राउ गरेको हो । रार्इलाइ हिरासतमा लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले बताएको छ ।

Share.

Leave A Reply