play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भिरबाट खसेर एक फ्रान्सेली नागरिकको मृत्यु

0

अन्नपूर्ण पदमार्गमा गएका एक फ्रान्सेली नागरिकको भिरबाट लडेर मृत्यु भएको छ ।मनाङको नासों गाउँपालिका १, सिरानताल स्थित भिरबाट लडेर अन्दाजी ६३ बर्षका फिलिती डट गोरको मृत्यु भएको मनाङ प्रहरीले जनाएको छ ।

एक महिला सहित ४ जनाको टोलीमा गएका उनको  भिरबाट खसेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरिक्षक विनोद श्रेष्ठले बताए ।

घट्नास्थलमा धारापानी र ताल प्रहरी चौकीको टोली खटिएका छन् । अन्य विवरण खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply