play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दैलेखमा ३ दशमलव ९ रेक्टरको भूकम्प

0

कात्तिक,६ ।
दैलेखको नारायण नगरपालिका १०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ । गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो । भवानी केन्द्र बिन्दू भएर असोज १९देखि २१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का दिएको थियो ।

Share.

Leave A Reply