जनकपुरमा सिलिण्डर विष्फोट, एकको मृत्यु ,दुइजना घाइते

0

कात्तिक,२ ।
जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्क्स्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ ।

Share.

Leave A Reply