play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

भरतपुरको आँपटारीमा सिटी बस दुर्घटना हुँदा १२ जना घाईते

0

असोज ३० –
आज मंगलबार भरतपुरको आँपटारीमा सिटी बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । देवघाटबाट पोखरा बसपार्क तर्फ आउँदै गरेको ना ७ ख १५५४ नम्वरको सिटीबस तिब्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।३० जना यात्रु सवार गाडीका अन्य यात्रुहरु सकुशल रहेका छन् । घाइतेको भने पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भैरहेको जनाईएको छ । बस चालक फरार भएका छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply