play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुरमा आज राति भएको सवारी दुर्घटनामा परि ३ जना घाइते

0

अशोज २८, भरतपुरमा आज राति भएको सवारी दुर्घटनामा परि ३ जना घाइते भएका छन् पारस बसपार्कबाट हाकिमचोक तर्फ जादै गरेको ना ५० प ७५२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना १५ प २०८२ नम्बरको मोटरसाइकल राति ८:४५ को समयमा एकआपसमा ठक्कर खादा दुवै मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् उनीहरुको नाम ठेगाना खुल्न नसकेको र अहिले भरतपुर अस्पातालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले सिनर्जी एफएममा जानकारी दिएको छ

Share.

Leave A Reply