play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

भीरबाट लडेर एक युवतीको मृत्यु

0

२४ असोज, बनेपा ।

पनौती नगरपालिका–१० मा एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार हिजो दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर फर्के्कि थिइनन् ।घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भीर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply