आज सुन चाँदीको मूल्य घट्यो

0

आज सुन चाँदीको मूल्य घटेको छ । आईतबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले घटेको छ भने चाँदीमा प्रति तोला १० रुपैयाँ घटेको छ ।छावापाला सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ भन चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।यसैगरी तेजावी सुन प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ५ सय ८५ रुपैयाँ, तेजावी सुन ५० हजार ३ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

Share.

Leave A Reply