असोज १९, भारतको उत्तर प्रदेशमा आज बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट बाहिर निस्किका छन् । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय ८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लामा रहेको उखुबारीमा त्यो विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि चालकहरु बाहिर निस्किका थिए । विमानमा दुई चालक मात्र थिए । भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार बिहान सबेरै दुर्घटनाग्रस्त भएको थियो
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.