play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

तनहुँमा बसको ठक्करबाट बालकको मृत्यु

0

बसको ठक्करबाट बिहीबार तनहुँमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ, भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोख्रेल रहेका छन् ।

चितवनको नारायणगढबाट लमजुङको बेसीसहर जाँदै गरेको ना३ख ४५३४ नम्बरको यात्रीवाहक बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घरबाट खेल्न जानेक्रममा साइकलमा आइरहेका पोख्रेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

Share.

Leave A Reply