१७ असोज, टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई मात्र ३० रनको लक्ष्य दिएको छ क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनायो ।
म्यानमारले नेपाललाई दियो ३० रनको लक्ष्य
0
Share.