दाङमा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ ।दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।ज्यान गुमाउनेहरुमा ३० वर्षीया स्यामाकुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन् ।
माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गयो
माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु