play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामी, ४८ जनाको मृत्यु, सयौं घाइते

0

इन्डोनेसियामा सात दशमलब पाँच म्याग्निच्युडको भूकम्प र भूकम्पपछि आएको सुनामीमा परी  ४८ जनाको मृत्यु भएको छ । भूकम्प र सुनामीमा परी सयौ घाइते भएका छन् । सुनामीका कारण तटीय क्षेत्रका अधिकांश संरचना ध्वस्त भएका छन् ।शुक्रबार गएको भूकम्पको प्रभाव मुलुकको मध्य क्षेत्र र सुलावेसी प्रान्तमा परेको थियो । भूकम्प गएको १२ मिनेटपछि थप पराकम्पहरु आएका थिए । पराकम्प पनि करिब ६ दशमलब १ म्याग्निच्युडसम्मका रेकर्ड गरिएको छ ।

Share.

Leave A Reply