play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

गैंडाकोट आदर्श उपशाखाको आयोजनामा रक्तदान

0

शिव गौतम,असोज ४ ।
नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाको आयोजनामा आज गैंडाकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपशाखा परिसरमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । अस्पतालहरूमा हुने गरेको रगत अभावलाई कम गर्न सो कार्यक्रम आयोजना गरिएको उपशाखा सभापति पूर्णप्रसाद गौंडेलले बताउनुभयो ।

Share.

Leave A Reply