play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपाल बिधुत प्राधिकरण भरतपुर सवस्टेसनका बिधुत सप्लाइ बन्द

0

असोज ४  ।
नेपाल बिधुत प्राधिकरण भरतपुर सवस्टेसनका बिधुत सप्लाई आज दिउसो २ बजे देखी साझ ५ बजे सम्म बन्द हुदै छ। प्राधिकरण भरतपुर सवस्टेसनको पावर मर्मत सम्भार कार्य गर्नु पर्ने भएकोले उक्त सवस्टेसनका लागी ११ के वि फिडरहरु हटलाईन क्षेत्र, नारायणगढ, औधोगीक क्षत्र २ र भृकुटी फीडरहरुमा सप्लाई बन्द हुने प्राधिकरणले जानकारी गराएको छ ।

Share.

Leave A Reply