play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

हिमाल युवा क्लवको अध्यक्षमा देवकोटा

0

असोज -०३ 

पश्चिम चितवनको हिमाल युवा क्लवको अध्यक्षमा केशव देवकोटा चयन हुनुभएको छ । हिमाल युवा क्लव भरतपुर महानगर वडा नम्बर १३ को बुधवार सम्पन्न १६ औं साधारण सभा तथा १० औं अधिवेसनले देवकोटाको अध्यक्षतामा १२ सदस्य कार्यसमिती गठन गरेको छ । अधिवेशनले क्लवको उपाध्यक्षमा रमना पण्डित, महासचिवमा लक्ष्मण आचार्य, सचिवमा संजिव न्यौपाने, सह–सचिवमा रजेन्द्र दवाडी सहित सदस्यहरुमा विष्णु न्यौपाने, पवन रेग्मी, विन्दु पौडेल देवकोटा, सावित्रि जमरकट्टेल घिमिरे , आशिष दवाडी, सुर्वण घिमिरेलाई चयन गरेको हो । समितिको पहिलो बठकले थप १ सदस्य मनोनित गर्ने गरि निरविरोध नया कार्यसमिति गठन गरेको निर्णयक मण्डालका संयोजक खिलराज रेग्मीले बताउनुभयो । यस्तै अधिवेशनले कृष्ण प्रसाद घितालको संयोजकमा ३ सदस्य लेखा समिति समेत चयन गरेको रेग्मीले वताउनु भयो।

Share.

Leave A Reply