२ असोज, विषाक्त मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीसहित ७ जनाको मृत्यु भएको छ ।कमाण्डर डाटुक माज्लान मानसोरका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक छन् ।१६ जना अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये १३ नेपाली छन् । मृत्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट पर्खिरहेको कमाण्डर मानसोरले बताए ।
‘विषाक्त’ मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीको मृत्यु
‘विषाक्त’ मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु