play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

चिसो हातले टीभी जोड्ने क्रममा करेन्ट लागेर नवलपुरमा एकको मृत्यु

0

नवलपुर, असोज १ ।
नवलपुरको देबचुली नगरपालिका–१३ स्थित बोटे टोलमा आज बिहान ३६ वर्षीय बुद्धराम बोटेको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चिसो हातले टीभी जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई देवचुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply