play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

नेकपाका अध्यक्ष प्रचण्ड चीन प्रस्थान

0

भदौ ३० ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आज चीन प्रस्थान गरेका छन । कम्युनिष्ट पार्टीको निमन्त्रणमा अध्यक्ष दाहाल चीन प्रस्थान गरेका हुन् । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई पार्टीबीचको सम्बन्ध र दुई देशबीच बिगतमा भएका सहमति तथा समझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको बताए । पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय रहेको दाहालले बताए ।

Share.

Leave A Reply