play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

नवौं अन्तर्रा्ष्ट्रिय रेडपाण्डा दिवस मनाईदै

0

भदौ ३० ।
आज रेडपाण्डा डे अर्थात् नवौं अन्तर्रा्ष्ट्रिय रेडपाण्डा दिवस । विश्वकै दुर्लभ र लोपोन्मुख रेडपाण्डाको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा अर्थात् हाब्रेको बासस्थान र आहारा संकटमा पर्दै गएपछि रेडपाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन सुरु गरेको हो । रेडपाण्डा संरक्षणकै लागि रेडपाण्डा नेटवर्कले विभिन्न गैरसरकारी संघसस्थासँग मिलेर विभिन्न कार्य गर्दै आएको छ ।

Share.

Leave A Reply