play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अफगानिस्तानमा जारी द्वन्द्व सिरियाभन्दा बढी घातक ःविश्लेषक

0

भदौं, २९ ।
विश्लेषकहरुले अफगानिस्तानमा यस वर्ष जारी द्वन्द्व सिरियाली युद्ध भन्दा पनि बढी घातक हुन सक्ने बताएका छन् । सन् २०१८ मा अफगानिस्तानको हिंसाले विश्वलाई पछि पार्न सक्ने र यो सिरियाभन्दा पनि बढी हुन सक्ने उनीहरुको भनाई छ । अमेरिकी नेतृत्वमा हस्तक्षेप भएयता १७ वर्षदेखि अफगानिस्तानको द्वन्द्व साम्य हुनुको साटो अझ डरलाग्दो र घातक भइरहेको छ । त्यहाँ हरेक वर्ष हिंसाका घटनामा बृद्धि भइरहेको छ । सिरियामा अफगानिस्तानको भन्दा करिब एक दशकपछि द्वन्द्व शुरु भएको थियो । सिरियामा यसवर्ष करिब १५ हजार नागरिकको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

Share.

Leave A Reply