माडि, भदौं, २८ ।
माडीमा जारी स्टार कप फुटबल प्रतियो गितामा चैनपुर फुटबल क्लब चैनपुरलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक स्टार स्पोर्ट क्लब माडीले उपाधि जितेको छ । निर्धरित समयमा दुबै टोलीबाट २–२ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । उपाधि संगै आयोजक स्टार स्पोर्ट क्लबले नगद ७५ हजार ५ सय ५५ रुपँैया प्राप्त गरेको छ भने उपबिजेता बनेको चैनपुरले ३७ हजार ५ सय ५५ रुपैँया प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको जनआस्था युवा क्लब बसत पुरले १० हजार प्रापत गरेको छ । खेल यहि भदौं १६ गतेबाट सुरुभई आज सकिएको हो ।
स्टार कप फुटबलको उपाधि स्टार स्पोर्ट क्लबलाई
0
Share.