play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

श्रीलंकामा पशु बलि रोक्ने तयारी

0

श्रीलंका सरकारले हिन्दु मन्दिरमा हुने पशु बलि रोक्ने तयारी गरेको छ । हिन्दु धार्मिक मामिलाको मन्त्रालयले अघि बढाएको यो प्रस्तावमा धेरै समूहले समर्थन गरेका त्यहाँको प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । केही हिन्दुले आफ्नो देवी देवतालाई प्रसन्न गर्न भन्दै मन्दिरमा बाख्रा, भैंसी र कुखुरा बलि दिने गर्छन् । तर केहि वर्षदेखि विरोध बढ्दै गएकाले सरकारले बलिप्रथा रोक्ने तयारी गरेको हो ।बलि दिनेले भने आफ्नो धार्मिक स्वतन्त्रता अन्त्य हुने बताएका छन् ।

Share.

Leave A Reply