भारतको आसाममा भूकम्प, पूर्वी नेपालमा धक्का

0

भदौ २७  ।
भारतको आसाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारतको विहार, बंगलादेशको ढाका र नेपालको काठमाडौंमा पनि महसुस गरिएको छ । बंगलादेशको ढाकामा भने केही घरमा क्षती पुगेको छ ।

Share.

Leave A Reply