play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवाको शव फेला

0

चितवन, भदौं २६
चितवनको राप्ती नगरपालिका–४ को मार्तल पुल मूनि मृत अवस्थामा एक युवाको शव फेला परेको छ । आज बिहान ६ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पुलबाट खसेको जस्तो देखिने शव सर्लाहीको धनकोल गाउँपालिका वडा नम्बर ४ का राप्ती नगरपालिका–३ मा डेरा गरी बस्ने अन्दाजी ३०्३२ वर्षका रामप्रसाद राईको रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply